


पाल्पा जिल्ला रामपुर नगरपालिका वार्ड नं ३ स्थित यस शितल नगर दुर्गा मन्दिर एक वैष्णव दुर्गाको रुपमा समर्पित हिन्दु मन्दिर हो । यस मन्दिर तामाको गाग्री जस्तो डिजाइनमा मन्दिर सम्पन्न छ।पाल्पा जिल्ला रामपुर नगरपालिका बाट पूर्व ४ की मी र कालीगण्डकी तट बाट १ की मी द्षिणतर्फ रहेको यो मन्दिर एक धार्मिक साँस्कतिक संग सम्बन्धित रहेको छ । यो मन्दिर निर्माण हुन भन्दा पहिला यो निर्माण स्थल सार्वजनिक रहेको र त्यस जमीनले हरी कँडेल र केशव राज ज्ञवालीले उपभोग गर्दै आउनु भएको थियो । यस क्षेत्रमा धार्मिक महत्त्व जोगाउन र दैनिकी पूजा आजा गर्ने स्थल गराउन भनी यसै स्थानको शितलनगर आमा समूह द्वारा निर्माण गर्न भनी मिति २०७९-९-१६ गरेको दिन त्यस समूहकी अध्यक्ष मैयाँ देवी ज्ञवालीको नेतृत्त्वमा निर्माण समिति गठन गरी मिति २०७९-११-२५ गरेका दिन रामपुर नगरपालिका मेयर श्री रमण बहादुर थापा र यसै वार्ड अध्यक्ष श्री दामोदर पाठकहरुबाट शिलान्यास गरी मन्दिर निर्माण सुरु भएको थियो । यस मन्दिर को स्थापना गर्न र निर्माण कार्यमा साथ सहयोग गाउँबासी सबैको थियो र विशेष गरी मन्दिरको डिजाइन र निर्माण कार्यमा छिटोछरिदो गर्न र निर्माण सम्पन्न गर्न सहयोग गर्नु हुने त्यसै गाउँको समाजसेवी ऋषि राम ज्ञवालीले गर्नु भएको थियो । मन्दिरको शिलान्यास गरेको १ वर्षमानै मन्दिरको निर्माण कार्य सम्पन्न भएको थियो मिति २०८०-११-०२ गरेको दिन मन्दिर सम्पन्न गरी श्री पञ्चमीको दिन पारेर श्री वैष्णव दुर्गा माताको मुर्तिको स्थापना गरेर मन्दिरमा ७ दिन सम्म कथा वाचन भजन किर्तन लगाई मूर्तिको प्राण प्रतिष्ठा गरी मन्दिर मा दैनिक पूजा आजा सञ्चालन गरिएको छ ।मन्दिर मा विशेष गरी दैनिक पूजा आजा हुने भएको छ र हिन्दूहरुको महान पर्वहरुमा कथा वाचन तथा भजन किर्तन हुनेछ
मिति २०८२-०६-०६ गते बाट मिति २०८२-०६-१५ गते सम्म सञ्चालन भएको श्री शारदीय नवरात्र श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ प्रमुख कथा वाचक श्री राधा शरण काफ्ले काे मुखरबिन्दु बाट सञ्चालन भएको महायज्ञ काे आम्दानी खर्च यस प्रकार रहेको छ. आम्दानी रु ५०६७६२.३० खर्च रु ३८४२०५ जम्मा बचत रु १२२५५७.३० विस्तृत विवरण तथा सहयोगी दाता काे नामहरु pdf download गरी हेर्नु होला
Inventory shortages in the hardware division delayed 5% of orders. Increased competition in digital marketing led to higher CPC rates. Need for improved team coordination during remote work transitions. 5. Upcoming Goals (November 2025) Launch new B2B analytics dashboard. Expand to two new markets (Malaysia, Indonesia). Reduce CAC by an additional 8%. Introduce employee performance-based incentive program. Strengthen data security compliance with ISO 27001 standards. 6. Conclusion NovaTech continues to demonstrate steady growth backed by innovation, strategic partnerships, and a customer-first approach. With the upcoming product launch and market expansion, November is projected to achieve a 10–15% revenue increase.

अध्यक्ष

सचिव

कोषाध्यक्ष

सदस्य

सदस्य

सदस्य

सदस्य

सदस्य
Copyright © श्री शितल नगर दुर्गा मन्दिर